Select Page

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं यस प्रतिष्ठानका सह–कुलपति माननीय प्रदिप पौडेलज्यूवाट अवलोकन भ्रमण

बि.सं २०८१ साल असोज १८ गते शुक्रबार विहान ०९ः०० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं यस प्रतिष्ठानका सह–कुलपति माननीय प्रदिप पौडेलज्यूवाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभयो । यस क्रममा बिभिन्न वार्डहरुमा रहेका बिरामी तथा अस्पतालको सेवा प्रवाह गर्ने वार्ड, शाखा एवं यूनिटको समेत अवलोकन गरी सुझाव प्रदान गर्नुभयो र हालै देशका बिभिन्न भागमा गएको भिषण बर्षा पछिको वाढि पहिरोमा परि उपचारमा रहेका विरामीहरुसंग भेट गरी नेपाल सरकारले तोके बमोजिम उपचार सेवाको निरिक्षण गर्नुभयो । यसै गरी उक्त भ्रमणको अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेश नाथ गंगोल, शिक्षाध्यक्ष प्रा.डा. पवन कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. पारस कुमार आचार्य तथा अस्पताल निर्देशक प्रा.डा. रवि शाक्य र स्वास्थ्य निर्देशक प्रा.डा. युव राज शर्मा लगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थितिमा माननीय मन्त्रीज्यूवाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा उदाहरणीय रहेको र अस्पताल सेवाको गुणस्तर अभिबृद्धिमा मन्त्रालयको प्रतिवद्धता रहने अभिब्यक्ति प्रस्तुत गर्नुभयो । 

Related Posts

प्रतिष्ठानको सहकार्यमा ललितपुर महानगरपालिकाद्धारा निःशुल्क एम्वुलेन्स सेवा सञ्चालन।

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा २०८३ भाद्र १ गतेवाट निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक सेवा आवश्यक भएका बिरामीहरुलाई प्रारम्भिक उपचार उपलब्ध गराउदै सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्धेश्यले सेवा सञ्चालनमा...

BLS Training in PAHS led by Nursing department

Basic Life Support (BLS) is critical, immediate care for life-threatening emergencies, such as cardiac arrest or choking, crucial for keeping patients alive until professional help arrives. To transform PAHS into a premier "Heart-Safe" institution, nursing...

ONE DAY CNME WORKSHOP ON COMMUNICATION & COUNSELLING

20th February, 2026 Conference Hall, Nick Simon Block Organised by: Nursing department Time: 8:00am to 4:00pm PAHS, Patan Hospital Resource persons: Co-ordinator: Nursing Director, Ms. Shanta Dangol Shrestha Speaker: Nursing Supervisor, Ms. Merina Khadka Chhetri...